Become a member
Sign in
Get started
Azipaal "Man For Change"
Azipaal "Man For Change"

Azipaal "Man For Change"

Follow

3 Following
2 Followers
  • Profile

Latest

Azipaal "Man For Change"
Azipaal "Man For Change"
Jun 3, 2017 · 1 min

छोरा भन्दा माथीको होस तेरो मेरो सम्बन्ध, बाउ-छोरा हैन बिन्दास जिग्री भएर हिडौँला, सोल्टी शब्दले स्थान पावोस हाम्रो बोलिचालीमा । ताकी बाउ-छोरा बिच आउने हिचकिचावट नआवोस, खुलेर कुरा आदान प्रदान होस । झिनो आशा र शुभकामना छ मेरो . . .

Azipaal "Man For Change"
Azipaal "Man For Change"
Apr 22, 2017 · 1 min

सबैलाई खुसी पार्न छ भने, नोकर भयेर काम गर । गुलामी गर । चम्चागिरी गर ।

मुख्य "leader" भयेर केइ परिवर्तन गर्ने सोचेको छौ भने, तैयार होउ सत्रु कमाउन ।

#azipaal

Azipaal "Man For Change"
Azipaal "Man For Change"
Apr 20, 2017 · 1 min

माछा पानी बाहिर छ भन्दै मा उस्लाइ पौडीन आउदैन भन्न मिल्दैन । माछा पानी बाहिर हुनु उस्को भाग्य हो, रहर होइन । #azipaal