Azipaal "Man For Change"छोरा भन्दा माथीको होस तेरो मेरो सम्बन्ध, बाउ-छोरा हैन बिन्दास जिग्री भएर हिडौँला, सोल्टी शब्दले…Jun 3, 2017Jun 3, 2017
Azipaal "Man For Change"सबैलाई खुसी पार्न छ भने, नोकर भयेर काम गर । गुलामी गर । चम्चागिरी गर ।मुख्य "leader" भयेर केइ परिवर्तन गर्ने सोचेको छौ भने, तैयार होउ सत्रु कमाउन ।Apr 22, 2017Apr 22, 2017
Azipaal "Man For Change"माछा पानी बाहिर छ भन्दै मा उस्लाइ पौडीन आउदैन भन्न मिल्दैन । माछा पानी बाहिर हुनु उस्को भाग्य हो…Apr 20, 2017Apr 20, 2017
Azipaal "Man For Change"भोट येसरी माग्नु पर्छ : म यो गर्छु, म त्यो गर्छु भन्दै माग्ने हैन भोट । मैले यो गरिसके, मैले त्यो…भोट माग्नु अघी आफ्नो औकात बनाउ । अनि पो ओइरो लाग्छ साथ को ।Apr 19, 2017Apr 19, 2017
Azipaal "Man For Change"केही गर्छु भन्ने सपना र त्येस्को प्राप्ति को लागि गरिने परिश्रम को अगाडि ढिलो नै किन नहोस, सफलता ले…#azipaalApr 18, 2017Apr 18, 2017
Azipaal "Man For Change"जब सम्म सहयोग गरिन्न, तब सम्म हेप्ने हक नि हुन्न ।#azipaalApr 18, 2017Apr 18, 2017
Azipaal "Man For Change"जीवन यात्रा हो परिक्षा को । RESULT मृत्यु पछि थाहा हुनेछ ।#azipaalApr 16, 2017Apr 16, 2017
Azipaal "Man For Change"मर्नु भन्दा अगाडी सिरियाको ३ बर्षको बच्चाले भने, "भग्वान लाई सब भन्दिन्छु"• मुटु छिया छिया भयेर आयो यो तस्बिर र शब्द देखेर । • खै कुन ठाउमा हो, "मान्छे देखि सावधान" भनेर लेखेको छ रे । जबकी हामी "कुकुर देखि…Apr 15, 2017Apr 15, 2017
Azipaal "Man For Change"मौन्तामा "प्रश्न" भन्दा "उत्तर" धेरै हुन्छ ।खोलाले जतिसुकै टिमिक-टिमिक हल्ला मचावोस, गहिराइ शान्त समुन्द्र मा हुन्छ ।Apr 15, 2017Apr 15, 2017
Azipaal "Man For Change"तिम्रो बोए-फ्रेन्डले अर्को पुरुष सङ च्याट नगर र धेरै नजिक न होइ भन्नू मा ठुलो कारण छ, येक्दम ठुलो…त्यो कारण बुझ्न लाई तिमी या त केटा भयेर जन्मिनु पर्छ, या त फोहोर शब्द सुन्न तैयार हुनु पर्छ ।Apr 13, 2017Apr 13, 2017