Diwas Khadkaमेरो दुनियाहेर, त्यो क्षितिज; त्यो अस्ताउदो सुर्य अनि बादलको संसर्ग त्यो कञ्चन बहने हावाको स्पर्श म बसिरहेछु बहिरहेछु यिनीहरुकै सँग।।Jan 8, 2018Jan 8, 2018