अन्तिम प्रेमको लामो यात्रा।

Prabesh
Prabesh
Sep 3, 2018 · 1 min read

यौटा सत्य बुझ्न अति जरुरी छ प्रिय,

मेरो अन्तिम प्रेमको डायरीमा,

सम्झना, याद, अतित, धोका, फुस्रा बाचाहरू,

यी विगतका शब्दावलीहरू केहि छैनन,

छन त केवल, अनी केवल,

निश्चल, असीमित, अन्तहीन, कोमल माया, मात्रै माया।

ज्ञात, अज्ञात सबै मुखौटा जलाएर हात फिँजाउदै भन्दै छु,

समाउ मेरा हातहरू ,फेरि कहिले नछाड्ने गरी,

न्यानो अँगालोमा बाँधेर, संसार देखाइदेऊ,

https://www.prawes.com.np/2018/09/blog-post.html

Prabesh

Written by

Prabesh

What do you want me to do? Dress in Drag and do the Hula? ~Timon. http://t.co/0ofi46xZwf