तपाईले भाषा सम्रक्छ्यनको कुरा त गर्नु भयो तर उही अरुलाई लगाएको आफ्नो मात्रै बचाऊ भन्ने आरोप को मान…
Bal Bhadra
1
३ भाषा नीति अन्तर्गत तेस्रो भाषा कुन भन्ने प्रदेश अनुसार फरक हुनेछन्। चाहने को लागि संस्कृत पढ्ने व्यवस्था पनि त मिलाउन सकिएला नि। अनि चित्रमा “सकेसम्म धेरै” भनिएको छ, जति बचाउन सम्भव छ, त्यति गर्ने हो, कुन कुन भनेर त्येही अनुसार को अनुसन्धान हुनुपर्यो । कानून बन्दैमा भाषा सम्रक्क्षन हुँदैन, तर सम्रक्षनको लागि/ प्रोत्साहनको लागि कानून नबने लोप हुने सम्भावना बढ्छ। संवेदनशील समयको लागि सबैभन्दा यथार्थवादी विचार भनेकै सबैको अस्तित्वको सम्मान हो।