लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु

Manas Wagley
Vriya Technologies
Published in
1 min readApr 29, 2020
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | Vriya Technologies | Manas Wagley
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟏: लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु

मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा हुने मानसिक परिवर्तनहरु, हामीले ध्यान दिनु पर्ने कुराहरु, र स्वस्थ रहन सबैले आफ्नो तर्फ बाट गर्न सकिने प्रयासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।

१. व्यायाम: हिंडाई वा योग

२. पौष्टिक खाना

३. प्रशस्त पानी — चिया, कफि कम

४. सामाजिक सन्जालको प्रयोग कम

५. दिनचर्या व्यवस्थित गर्न रुटीन

६. गर्दै आएका सांस्कृतिक कृयाकलापलाई निरन्तरता

For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com

--

--