लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय

Manas Wagley
Vriya Technologies
Published in
1 min readApr 29, 2020
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | Vriya Technologies | Manas Wagley
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟐: लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय

मनोचिकित्सक डा. सगुन पन्तले लामो समय सम्म भित्र बस्दा मानसिक स्वास्थ्यमा हुने खतरा र तिनको सामना गर्न अपनाउन सकिने तरिका हरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।

हुन सक्ने खतराहरु:

१. घबराहट र निराशापना

२. निन्द्राको समस्या

३. अत्याधिक जानकारीले थकान

४. जातिबाद लगायत लान्छना लगाउने प्रकृति

गर्न सकिने कुरा हरु:

१. आफन्तसँग क्रियाकलाप गर्ने

२. परिवार सित लुडो, क्यारम, चेस, चित्रकला लगायत क्रियाकलाप गर्ने

३. आफ्नो शौकहरुलाई प्राथमिक्ता दिने

For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com

--

--