लकडाउनले गर्दा विषेश खतरामा रहने समुहलाई सुझाव

Manas Wagley
Vriya Technologies
Published in
1 min readApr 29, 2020
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | Vriya Technologies | Manas Wagley
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟒: लकडाउनले गर्दा विषेश खतरामा रहने समुहलाई सुझाव

मनोचिकित्सक डा. सगुन पन्तले यो लकडाउनमा विषेश जोखिममा पर्ने समुहहरु र उनीहरुको सहयोग को लगि जागरुक हुनु पर्ने इकाईहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।

जोखिममा पर्ने समुहहरुलाई आवश्यक सहयोग :

१. परिवारको सहयोग

२. सरकारको नितीगत सहयोग

३. एन.जि.ओ. र अरु स्थानिय संस्थाहरुको सहयोग

For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com

--

--