कोरोनाले स्वास्थकर्मीहरुमा पार्ने मानसिक असर

Manas Wagley
Vriya Technologies
Published in
1 min readApr 29, 2020
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | Vriya Technologies | Manas Wagley
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟓: कोरोनाले स्वास्थकर्मीहरुमा पार्ने मानसिक असर

मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा स्वास्थकर्मीमा हुने असर र यस्तो पेशामा भएका ब्यक्तिहरुले अपनाउनु पर्ने सावधानिको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।

स्वास्थकर्मीमा हुने असर:

१. सुरक्षाको प्रत्याभुति नहुँदा आउने नैतिक दुविधा र भय

२. निद्रामा समस्या र खानामा अरुची

३. पछि गएर डिप्रेसन लगायतका दिर्घकालीन रोग हुने सम्भावना

For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com

--

--