कोरोनामा क्वारंटाइनको मनोवैज्ञानीक असर

Manas Wagley
Vriya Technologies
Published in
1 min readApr 29, 2020
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | Vriya Technologies | Manas Wagley
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟕: कोरोनामा क्वारंटाइनको मनोवैज्ञानीक असर

मनोचिकित्सक डा. सगुन पन्तले कोरोनामा क्वारंटाइन बस्दा पर्न सक्ने मनोवैज्ञानीक असर र त्यसको निवारण गर्ने तरिकाको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।

क्वारंटाइन बस्दा हुन सक्ने मानसिक रोगहरु:

१. डीप्रेसन, चिन्ता, र अनिद्रा लगायतको समस्या

२. समाजको नकारात्मक दृष्‍टिकोणले पर्ने तनाब

३. पोस्ट ट्राउमेटिक स्ट्रेस डिसआर्डरको खतरा

For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com

--

--