मेराे घरमा सुकेकाे फूल छ

Bishnu Bhatta
The Zerone
Published in
1 min readMay 26, 2018
Photo by John Silliman on Unsplash

सुकेकाे फूल!
हाे मेराे घरमा सुकेकाे फूल छ
तपाँर्इ साेध्नुहाेला पानी नदिएर हाे त?

हाेर्इन!
मैले स्हार गरेर फूल सुकाएकाे हाे
अाखिर जिन्दगी पनि त एउटा सुकेकाे फूल जस्तै त हाे नि
उजाड र टिठलाग्दाे;
कसैले पानी हाले फूल्ने नत्र सुक्ने अनि मर्ने

जिन्दगी एउटा सुकेकाे फूल हाे
र त्यहि अाभास गराउन मेराे घरमा सुकेकाे फूल छ

--

--