राहत होइन कर फिर्ता, सम्पति नरहेपछि त्यसका लागि तिरिएको कर फिर्ता हुनु पर्छ
बैशाख १२ मा आएको भुकम्प र त्यसपछिका पराकम्पनले जनताको ज्यानसँगै सम्पतिमा पनि ठूलो क्षति पुगेको छ । सम्पति गुमाएकाहरुलाई राज्यले अहिले राहतका कार्यक्रमहरु ल्याएको छ । सरकारले घर ध्वस्त भएकाहरुलाई दुई…