अध्याय २
बर्ष २२, हत्या २३, लूटपाट ३५, न नाम न कुनै ठेगाना न कुनै इतिहास जम्मा जम्मी एउटै पहिचान ‘काल’ । आज यो नाम पनि जांचमा पर्दै छ किन कि आज काल आफै जीवन को लागि भाग्दै छ। उसको खुफिया मिटिंगको पोल खुले पछि, आज मध्य रातको साँढे एक बजे पाटनको गल्लि गल्लि हुँदै दौडिरहेको छ। उसका समूहका लाठेहरु सब मारिसके, १० बर्ष लगाएर…