बैंकले ऋण दिँदैनन्, सरकारी अनुदान पुग्दो छैन, उद्यम गर्न खोज्नेको बाटो के?
नेपालले सन् २०२२ भित्र अति कम बिकसित मुलुकको सूचीबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएका मुलुक भित्र सामेल हुने लक्ष्य लिएको छ। उक्त महत्वाकांक्षी लक्ष्य आत्मसात गर्न नेपालले तिव्र आर्थिक…