नेवार समुदायको धर्म र संस्कार
१. धर्म
नेवार समुदायलाई धर्मको दृष्टिले कुनै एक धर्मसंग सम्बद्ध गर्न सकिंदैन । मूलतः भोटवर्मेली भाषाभाषी हुँदा यस समुदायमा शामानी (शामानिजम् परम्परागत भूत प्रेत मान्ने) धर्मको अवशेष पनि हुनुपर्ने हो, तर ती छन् भने कुन रूपमा छन् यसै भन्न सकिन्न । अहिले नेवार समुदाय मूलतः आर्य…