बसेर, उठेर गीत गाएको चित्र
हिजो अव्यवस्थित फाइल मिलाउँदा मैले नेया (०१-१२-२००८)ले कोरेको यो चित्र भेट्टाएँ। त्यहाँ मैले लेखेको रहेछु- बसेर, उठेर गीत गाएको…
तीनकुने बुद्धपार्क डिजाइनको आशय
काठमाडौ महानगरपालिकाले बागमति नदी र त्रिभुवन विमानस्थल छेउ, वडा ३२ कोटेश्वरको तीनकुनेमा अन्तर्राष्ट्रियस्तरको पार्क बनाउने भएछ, खुशीको कुरा हो। त्यसको डिजाइन चित्रसहित पत्रकार प्रकाश धौलाकोटीले रिपोर्ट प्रकाश गर्नु भएको छ।(नयाँ पत्रिका, २९ जुलाइ २०२०, पृष्ठ ३)